नाटक महोत्सव

दूरबिन नेपाल     १० चैत्र २०७४, शनिबार १३:४०    

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान को आयोजनामा पोखरा थिएटरमा सुरु राष्ट्रिय नाटक महोत्सव २०७४ अन्तर्गत सरुभक्तद्वारा लिखित उच्च हिमाली परिवेशमा आधारित नाटक ʿथाङ्गलाʾ मा अभिनय गर्दै कलाकारहरु । तस्वीर : वासुदेव पौडेल, पोखरा, रासस


१० चैत्र २०७४, शनिबार १३:४० मा प्रकाशित