नेपाल र कम्बोडियाबीच हवाई सम्झौता

दूरबिन नेपाल     १३ मंसिर २०७५, बिहीबार १५:५४    

काठमाडौँ, १३ मङ्सिर / नेपाल र कम्बोडियाबीच हवाई सम्झौता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका कम्बोडियाली समकक्षि हुन सेनको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र कम्बोडियाका मिनिष्टर इञ्चार्ज अफ द स्टेट सेक्रेटारिएट अफ सिभिल एभिएशन माओ हाभनन्लले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुभयो । रासस


१३ मंसिर २०७५, बिहीबार १५:५४ मा प्रकाशित