नेपाली काँग्रेसद्वारा  नेविस‌घ कार्यसमिति भङ्ग 

दूरबिन नेपाल     २९ माघ २०७५, मंगलवार १३:३३    

 

काठमाडाै । नेपाली काँग्रेसले आफ्नाे प्रभावशाली मध्येकाे मुख्य नेपाल विद्यार्थी स‌घकाे कार्य समिति नै भङ्ग गरेकाे छ । स‌घका अध्यक्ष नैनसि‌ह महरले म‌गलवार मात्र पदबाट राजीनामा दिएका थिए ।

काँग्रेसकाे जारी  केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले नेविस‌घ कार्य समिति भङ्ग गर्ने निर्णय गरेकाे हाे । यसका साथै बैठकले   नेविसंघ सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन बदर गरेका छ । महरले राजीनामा दिदादिदै कयाै जिल्लामा अध्यक्ष मनाेनयन गरिएकाे चिठ्ठि थमाएका थिए ।

 


२९ माघ २०७५, मंगलवार १३:३३ मा प्रकाशित