काँग्रेस मुख्यालयमा नेविस‌घकाे धर्ना

दूरबिन नेपाल     १ फाल्गुन २०७५, बुधबार १५:४६    

नेविसंघलाई विधान अनुसार चलाउन माग
नेपाल विद्यार्थी संघले बुधबार नेका पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघलाई विधान अनुसार चलाउन माग राखी धर्ना दिदैँ । तस्बिर: रोशन सापकोटा, रास

 

नेविसंघलाई विधान अनुसार चलाउन माग गर्दै नेपाल विद्यार्थी संघ
नेपाली काँग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा बुधबार नेका सभापति शेरबहादुर देउवासँग नेविसंघलाई विधान अनुसार चलाउन माग गर्दै नेपाल विद्यार्थी संघ । तस्बिर : रोशन सापकोटा, रासस

१ फाल्गुन २०७५, बुधबार १५:४६ मा प्रकाशित