रंगीन प्रकाशमा सजिएको ह्युस्टनस्थित स्वामिनारायण मन्दिर

दूरबिन नेपाल     १४ फाल्गुन २०७५, मंगलवार २३:२३    

साँझपख रंगीन प्रकाशमा सजिएको ह्युस्टन टेक्सस (स्ट्याफोर्ड) स्थित स्वामिनारायण मन्दिर पुग्दा कसको मन नरमाउला?

नेपालमा नवलपरासी चौधरी उद्योग गाउँस्थित शास्वत-धाममा पनि यस्तै रंगीन प्रकाशले चम्किएको मन्दिर देख्न सकिन्छ। 

तस्बिर: सुजन पण्डित


१४ फाल्गुन २०७५, मंगलवार २३:२३ मा प्रकाशित