म्याग्दीमा एउटै कुण्डमा नुहाएका देउवा र पाैडेलले अर्काे दिन सँग सँगै गलेश्वर धामको दर्शन गरे 

दूरबिन नेपाल     २६ फाल्गुन २०७५, आईतवार १५:४२    

 

नेपाली काँग्रेसका सभपाति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल म्याग्दीको बेनीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामको दर्शन गदै । तस्वीर : रोशन सापकोटा, रासस

 

 

 

तातोपानी कुण्डमा स्नान : म्याग्दीको तातोपानी कुण्डमा शनिबार स्नान गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्वीरः रोशन सापकोटा, रासस

२६ फाल्गुन २०७५, आईतवार १५:४२ मा प्रकाशित