लु लु लु ‍‍…….हाम्म …….. 

दूरबिन नेपाल     २७ फाल्गुन २०७५, सोमबार १२:३५    

 

राष्ट्रिय सुरक्षा परिषदको १८ औं वार्षिकोत्सवको अवसरमा सोमबार सिंहदरबारस्थित पुतली वगैंचामा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई केक खुवाउदै उपप्रधान एवम रक्षामन्त्री ईश्वर पोखरेल ।

 

राष्ट्रिय सुरक्षा परिषदको १८ औं वार्षिकोत्सवको अवसरमा सोमबार सिंहदरबारस्थित पुतली वगैंचामा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रधानसेनापति पूर्णचन्द्र थापालाई केक खुवाउदै । तस्वीरहरु : रत्न श्रेष्ठ, रासस ।

२७ फाल्गुन २०७५, सोमबार १२:३५ मा प्रकाशित