धर्मकर्ममा काँग्रेस सभापति देउवा 

दूरबिन नेपाल     २७ फाल्गुन २०७५, सोमबार १४:३६    

 

जिल्ला दाैडाहमा रहका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मठमन्दिर दर्शनलाई पनि उत्तिकै हमत्व दिएका छन । म्याग्दी जिल्ला भ्रमणमा रहेका देउपाले त्यहाँका विभिन्न मन्दिरमा पुजापाठ समेत गरेका छन । फाेटाे रासस

 


२७ फाल्गुन २०७५, सोमबार १४:३६ मा प्रकाशित