खानेपानी मन्त्री बिना मगरलाई दश किलोको माला

दूरबिन नेपाल     ११ चैत्र २०७५, सोमबार १४:३०    

 

 

 

कञ्चनपुरको लालझाडी गाउँपालिकाले सोमबार – ४ डाँगा गाउँमा आयोजना गरेको होली मिलन कार्यक्रममा खानेपानी मन्त्री बिना मगरलाई दश सूत्रीय मागसहित दश किलोको माला पहिराउँदै लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक । तस्वीर : शेरबहादुर सिंह, कञ्चनपुर, रासस


११ चैत्र २०७५, सोमबार १४:३० मा प्रकाशित