राना थारु समुदायको परम्परागत पहिरनमा  खानेपानी मन्त्री बिना मगर

दूरबिन नेपाल     ११ चैत्र २०७५, सोमबार १४:३६    

 

राना थारु समुदायको परम्परागत पहिरनमा सजिनुभएकी खानेपानी मन्त्री बिना मगर । सोमबार कञ्चनपुरको लालझाडी गाउँपालिकाद्वारा आयोजित राना थारु होली मिलन कार्यक्रममा मन्त्री मगर थारु पहिरनमा कार्यक्रमस्थल आउनुभएको हो । तस्वीर : शेरबहादुर सिंह, कञ्चनपुर, रासस


११ चैत्र २०७५, सोमबार १४:३६ मा प्रकाशित