पुल नहुँदाको सास्ती

दूरबिन नेपाल     १९ चैत्र २०७५, मंगलवार १२:१६    

त्रिपुरासुन्दरी नगरपालिका  १ अन्तर्गत पोरी बगरमा पर्ने ठुलीभेरी नदी पार गर्दै ट्रयाक्टर । पक्की पुल नभएकाले यसरी नै यातायातका साधनहरु जोखिम मोलेर नदी वारपार गर्ने गर्दछन । तस्वीर :  रामचन्द्र न्यौपाने , रासस, डोल्पा ।


१९ चैत्र २०७५, मंगलवार १२:१६ मा प्रकाशित