सैनीकमञ्च टुडीखेलमा नेपाली सेनाका जवानवाट घोडचढी कला प्रस्तुत गर्दै

दूरबिन नेपाल     २२ चैत्र २०७५, शुक्रबार १२:५०    

 

घोडेजात्रा २०७५को अवसरमा सैनीकमञ्च टुडीखेलमा नेपाली सेनाका जवानवाट घोडचढी कला प्रस्तुत गर्दै । तस्वीर : प्रदीपराज वन्त,रासस

 

 


राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत घोडेजात्राका अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागी हुँदै । तस्बिर : प्रदीपराज वन्त,रासस

 

 

घोडेजात्रा २०७५को अवसरमा सैनीकमञ्च टुडीखेलमा नेपाली सेनाका जवान तालीम प्राप्त कुकुरहरुको कला प्रस्तुत गर्दै । तस्वीर : प्रदीपराज वन्त,रासस

 

 

 

 

 

 

 

 

 

 

 

 

 


२२ चैत्र २०७५, शुक्रबार १२:५० मा प्रकाशित