काठमाडौँको नगरदेवी डबलीमा ङतभुलू अजिमाको नाच प्रदर्शन गर्दै देवगण

दूरबिन नेपाल     २२ चैत्र २०७५, शुक्रबार १२:५९    

 

 

 

 

 

 

 

 

 

पाहाँ चर्हैका अवसरमा काठमाडौँको नगरदेवी डबलीमा ङतभुलू अजिमाको नाच प्रदर्शन गर्दै देवगण । दुईदिने प्रदर्शनी हुने देवगणमा गणेश, भैरव, कुमारी, अजिमा (श्वेतकाली), बाराही, व्याङगीनी, महालक्ष्मी, ब्रम्हायणी, रुद्रायणी, इन्द्रायणी, नारायणी र सिङगीनी रहेका छन । तस्वीर :  रत्न श्रेष्ठ, रासस ।

 

 

 

 


२२ चैत्र २०७५, शुक्रबार १२:५९ मा प्रकाशित