सडकमा  नेपाली सेना

दूरबिन नेपाल     २४ चैत्र २०७५, आईतवार १३:३४    

नेपालगञ्जको वीपी चौकमा गस्तीमा निस्किएको नेपाली सेनाको टोली । नेपालगन्ज रंगशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन गर्ने भएपछि बाँकेमा सुरक्षा सतर्कता बढाइएको छ । तस्वीर : काशीराम शर्मा, रासस, बाँके


२४ चैत्र २०७५, आईतवार १३:३४ मा प्रकाशित