बज्रयोगिनी जात्रा फाेटाे फिचर 

दूरबिन नेपाल     ६ बैशाख २०७६, शुक्रबार १४:१५    

 

 

 

 

 

 

 

 

 


शुक्रबारदेखि शुरु भएको साँखुको बज्रयोगिनी जात्रामा चिभाद्यः (बुद्ध चैत्य) को जात्रा गर्दै शंखरापुरका स्थानीय वासिन्दा । बज्रयोगिनी मन्दिरपरिरबाट शुरु भएको जात्रा साँखु बजारसम्म ल्याइएको थियो । यो जात्रा ८ रात ९ दिनसम्म साँखुको विभिन्न ठाउँमा सञ्चालन हुनेछ । तस्वीर : रत्न श्रेष्ठ, रासस, काठमाडौँ

 

 


६ बैशाख २०७६, शुक्रबार १४:१५ मा प्रकाशित