ठेकेदारले काममा ढिलाई गरे पछि आफै पुगे कुलमान निरिक्षणका लागि भोटेकोशी जलविद्युत आयोजना

दूरबिन नेपाल     १० बैशाख २०७६, मंगलवार १४:४१    

 

 

सिन्धुपाल्चोकमा निर्माणाधिन मध्य भोटेकोशी जलविद्युत आयोजना । निर्माण व्यवसायीले तोकिए अनुसार काम नगर्दा आयोजनामा समस्या देखिएको छ ।  सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुहुँदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । तस्वीर : तस्वीर सौजन्य मध्य भोटेकोशी जलविद्युत कम्पनी÷रासस

 

 


१० बैशाख २०७६, मंगलवार १४:४१ मा प्रकाशित