एनआरएनले गाेर्खामा बनाएकाे बस्ती 

दूरबिन नेपाल     १५ बैशाख २०७६, आईतवार १३:११    

 

 

गैह्र आवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको धार्चे गाउँपालिका ४ लाप्राक स्थित गुप्सीपाखामा निर्माण गरिरहेको एकिकृत नमुनाबस्ती । लाप्राकका जोखिम पूणबस्तीमा रहेका भुकम्प पीडितहरुलाई स्थानान्तरणका लागि निर्माण शुरु गरिएको एकिकृत नमुनाबस्ती निर्माणमा ढिलाई हुँदै आएको छ । तस्वीर : दीपक श्रेष्ठ, रासस, गोरखा, गण्डकी प्रदेश,

 

 


१५ बैशाख २०७६, आईतवार १३:११ मा प्रकाशित