मादलमा भविष्य खोज्दै युवती

दूरबिन नेपाल     २० बैशाख २०७६, शुक्रबार १३:०३    

आफुले निर्माण गरेको मादलमा खरी लगाउँदै अनिता । पुतलीबजार नगरपालिका–१ स्थित जिल्ला सदरमुकामको नजिकै रहेको एक घरमा २१ वर्षीया युवती अनिता गन्दर्र्भ मादल बनाएर राम्रो आम्दानी गर्न सफल भएकी छिन । तस्वीर :  हिमलाल पराजुली, रासस, स्याङजा


२० बैशाख २०७६, शुक्रबार १३:०३ मा प्रकाशित