बाजुरा महोत्सवमा दर्शकसँग रमाउँदै रवि ओड

दूरबिन नेपाल     ४ जेष्ठ २०७६, शनिबार १४:५८    

जेठ ४
नेपाल आइडल सिजन–२ का रवि ओड शनिबार उद्योग वाणिज्य संघ बाजुराले आयोजना गरेको प्रथम बाजुरा महोत्सवमा दर्शकसँग रमाउँदै । तस्वीर ः प्रेम रौले/ बाजुरा(मार्तडी),रासस


४ जेष्ठ २०७६, शनिबार १४:५८ मा प्रकाशित