भावभङ्गी कला प्रदर्शन गर्दै

दूरबिन नेपाल     ४ जेष्ठ २०७६, शनिबार १५:०४    

काठमाडौँ,, ४ जेठ
काठमाडौँको नेपाल कला परिषदमा जारी राष्ट्रिय ललितकला प्रदर्शनीअर्न्तगत नयाँ विधा परफरमेन्स (भावभङ्गी) कला प्रस्तुत गर्दै कलाकार कोशल हमाल । तस्वीर नारायण ढुङ्गाना, रासस


४ जेष्ठ २०७६, शनिबार १५:०४ मा प्रकाशित