यार्सागुम्वा संकलन गर्न हिडेपछि गाउँनै सुनसान

दूरबिन नेपाल     १२ जेष्ठ २०७६, आईतवार १४:२१    

जाजरकोट, डोल्पाको मुडकेचुला गाउँपलिका : ६ राजिकम्द गाउँका स्थानीयहरु चौपाय समेत खुल्ला छाडेर यार्सागुम्वा संकलनका लागि कागमारा हिमालमा गएपछि सुनसान गाउँ । तस्वीर हेमन्त केसी,रासस,जाजरकोट

 

प्रवेश शुल्क बुझाएर अनुमति लिँदै यार्सागुम्वा सङकलक : डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सुलिगाडलगायतका १४ वटा स्थानबाट यार्सागुम्वा सङकलन गर्नका लागि पुर्जी वितरण शुरु भएपछि प्रवेश शुल्क बुझाएर अनुमति लिँदै यार्सागुम्वा सङकलक । तस्वीर : हेमन्त केसी, रासस, जाजरकोट

१२ जेष्ठ २०७६, आईतवार १४:२१ मा प्रकाशित