काँग्रेसका सभापति  देउवा गणतन्त्र दिवसको अवसरमा शान्ति वाटिकामा आयोजित कार्यक्रममा फूलमाला अर्पण गर्दै

दूरबिन नेपाल     १५ जेष्ठ २०७६, बुधबार १४:४३    

 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,उपसभापति विमलेन्द्र निधिलगायत गणतन्त्र दिवसको अवसरमा शान्ति वाटिकामा आयोजित कार्यक्रममा सहभागी हुँदै । तस्वीर: रोशन सापकोटा ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गणतन्त्र दिवसको अवसरमा शान्ति वाटिकामा आयोजित कार्यक्रममा गिरिजाप्रसाद कोइरालाको तस्वीरमा फूलमाला अर्पण गर्दै । तस्वीर : रोशन सापकोटा ।


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गणतन्त्र दिवसको अवसरमा शान्ति वाटिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै । तस्वीर : रोशन सापकोटा ।

१५ जेष्ठ २०७६, बुधबार १४:४३ मा प्रकाशित