राष्ट्रपति विद्यादेवी भण्डारी बाह्रौ गणतन्त्र दिवसमा

दूरबिन नेपाल     १५ जेष्ठ २०७६, बुधबार १४:५३    

काठमाडौँ, १५ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारी बाह्रौ गणतन्त्र दिवस मूल समारोह समितिले बुधबार बिहान टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा नेपाली सेनाको सलामी ग्रहण गर्दै ।

प्रधानमन्त्री केपी शर्मा ओली बाह्रौ गणतन्त्र दिवस मूल समारोह समितिले बुधबार बिहान टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै ।

 

बाह्रौ गणतन्त्र दिवस मूल समारोह समितिले बुधबार बिहान टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जं.ब.रा., सभामुख कृष्ण बहादुर महरालगायत ।

 

बाह्रौ गणतन्त्र दिवस मूल समारोह समितिले बुधबार बिहान टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा लाखे नाँच प्रस्तुत गदै ।

 

बाह्रौ गणतन्त्र दिवस मूल समारोह समितिले बुधबार बिहान टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रहरीद्धारा सामूहिक नृत्य प्रस्तुत गर्दै । तस्बिर : प्रदीपराज वन्त,रासस

१५ जेष्ठ २०७६, बुधबार १४:५३ मा प्रकाशित