काँग्रेसले ल्यायाे १२ भाषामा राष्ट्रिय जागरण अभियान गीत

दूरबिन नेपाल     १६ जेष्ठ २०७६, बिहीबार १३:२९    

अमेरिका, मे ३० । प्रतिपक्षिदल नेपाली काँग्रेसले राष्ट्रिय जागरण अभियानका लागि १२ भाषामा गीत सार्वजनीक गरेको छ । नेपाल सांस्कृतिक संघ केन्द्रीय कार्यसमितिले निर्माण गरेको गीतको शब्द/संगीत पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको रहेको छ ।

 


१६ जेष्ठ २०७६, बिहीबार १३:२९ मा प्रकाशित