इस्लाम धर्मावलम्बीहरुको पवित्र महीना ‘इद उलफित्र’ (फोटो फिचर)

दूरबिन नेपाल     २२ जेष्ठ २०७६, बुधबार १३:०७    

सामुहिक नमाज गरिँदै : मुस्लिम समाज बाँकेले इस्लाम धर्मावलम्बीहरुको पवित्र महीना ‘इद उलफित्र’को अवसरमा नेपालगन्जस्थित इदगाहा मस्जिदमा सामुहिक नमाज गरिँदै । तस्वीर : काशीराम शर्मा, रासस ।

 

मुस्लिम समाज बाँकेले इस्लाम धर्मावलम्बीहरुको पवित्र महीना ‘इद उलफित्र’को अवसरमा नेपालगन्जस्थित इदगाहा मस्जिद परिसरमा शुभकामना आदाप्रदान गर्दै शहरी विकासमन्त्री । तस्वीर : काशीराम शर्मा ।

 

नमाजमा दुई बालक :  मुस्लिम समाज बाँकेले इस्लाम धर्मावलम्बीहरुको पवित्र महीना ‘इद उलफित्र’को अवसरमा नेपालगन्जस्थित इदगाहा मस्जिदमा सामुहिक नमाज गरिँदै । तस्वीर : काशीराम शर्मा, रासस ।

 

 

नुवाकोटको त्रिशूलीमा रहेका मुसलमानहरु बुधबार इदको अवसरमा सामूहिक नमाज पाठ गर्दै । तस्वीरः नवदीप श्रेष्ठ, नुवाकोट, २२, जेठ (रासस)

 

 

इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उलफित्र’ अवसरमा काठमाडौँको घण्टाघरस्थित जामे मस्दिजमा नमाज पढदै। तस्बिर : रोशन सापकोटा,रासस

 

इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उलफित्र’ अवसरमा काठमाडौँको घण्टाघरस्थित जामे मस्दिजमा नमाज पढनु अगाडी हातमुुख धुुदै । तस्बिर : रोशन सापकोटा,रासस

 

 

 

वीरगन्जको छपकैया इदगाहमा बुधबार इद उल फिर्त(इद)को नमाजका क्रममा सबै नेपालीको सुःख, शान्ति र समृद्धिको शुभकामना आदानप्रदान गर्दै ।
तस्वीर : बिजय कुमार महतो\ रासस

 

वीरगन्ज छपकैयामा बुधबार एक अर्कालाई अंगालो मार्दै इद उल फित्र(इद)को शुभकामना साटा–साट गर्दै मुस्लिम युवा । तस्वीर : बिजय कुमार महतो

 

 

वीरगन्जको छपकैया इदगाहमा बुधबार इद उल फित्र(इद)को नमाजका क्रममा सबै नेपालीको सुःख, शान्ति र समृद्धीको मंगल कामना गर्दै मुस्लिम समुदाय ।
तस्वीर : बिजय कुमार महतो

 

मुस्लिम समाज बाँकेले इस्लाम धर्मावलम्बीहरुको पवित्र महीना ‘इद उलफित्र’को अवसरमा नेपालगन्जस्थित इदगाहा मस्जिद परिसरमा शुभकामना आदानप्रदान गरिँदै। तस्वीर : काशीराम शर्मा ।

 


२२ जेष्ठ २०७६, बुधबार १३:०७ मा प्रकाशित