माछा मार्न जाल हान्दै थापा

दूरबिन नेपाल     १६ असार २०७६, सोमबार १३:५८    

तनहुँको व्यास नगरपालिका–५ अलैचेका सन्तबहादुर थापा माछा मार्न साँगेखोलामा जाल हान्दै । करेन्ट र विष प्रयोगले साँगेखोलामा माछा लोप हुँदै गएको थापाको गुनासो छ । तस्वीर ः कृष्ण न्यौपाने ।


१६ असार २०७६, सोमबार १३:५८ मा प्रकाशित