ज्याग्दीखोलामा झोलुङ्गे पुल निर्माण

दूरबिन नेपाल     १६ असार २०७६, सोमबार १४:०१    

चापाकोट नगरपालिका ५ र ८ जोड्ने ज्याग्दीखोलामा निर्माण भएको झोलुङ्गे पुल । खोलाको सतहदेखि ११९ मिटर उचाई, लम्बाई ३१८ मिटर छ । दैनिक करीव एक हजार ५०० यात्रु आवतजावत गर्ने यो पुल नेपालकै अग्लो र लम्बाईका हिसाबले तेस्रो स्थानमा पर्छ । तस्वीर ः सुशीला रेग्मी ।


१६ असार २०७६, सोमबार १४:०१ मा प्रकाशित