स्मार्ट फिल्म सिटी निर्माण सहमति

दूरबिन नेपाल     १८ असार २०७६, बुधबार १२:३२    

काठमाडौँ, १८ असार (रासस):सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार स्काई इन्टरटेन्मेन्ट प्रा.लि र नेपाल एण्ड वल्र्ड एरिया होल्डिङ कम्पनीबीच स्मार्ट फिल्म सिटी निर्माणको सहमति गरिँदै ।  लमजुङको बेसीशहरमा निर्माण हुने नेपालको  पहिलो स्मार्ट फिल्म सिटी सम्झौता कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा । तस्बिर ः रोशन सापकोटा


१८ असार २०७६, बुधबार १२:३२ मा प्रकाशित