बारा, पर्सा र रौतहटका हजारौं किसान नहरको पानीबाट बञ्चित

दूरबिन नेपाल     १८ असार २०७६, बुधबार १२:३४    

पर्सा,१८ असार (रासस) :वीरगन्जको जगरनाथपुरस्थित गण्डक नहरमा बुधबार बाँध बनाई ६ लेन सडकका लागि पुल निर्माण गरिँदै । सडक विभागले गण्डक नहरमा बाँध कारण बारा, पर्सा रौतहटका हजारौं किसान रोपाइँका लागि पानीबाट बञ्चित भएका छन् ।  तस्वीर ः विजयकुमार महतो ।


१८ असार २०७६, बुधबार १२:३४ मा प्रकाशित