जाजरकोटमा पखालाका बिरामी बढे

दूरबिन नेपाल     १८ असार २०७६, बुधबार १२:३६    

जाजरकोट, १८ असार (रासस):जाजरकोट अस्पतालमा पखालाका बिरामी बढेपछि उपचार हुँदै । तीन दिनदेखि बिरामी राख्ने वार्डसमेत नहुँदा समस्य भएको छ ।  तस्वीर ः हेमन्त केसी ।


१८ असार २०७६, बुधबार १२:३६ मा प्रकाशित