महिला पर्यटन व्यवसायी चीनमा

दूरबिन नेपाल     १८ असार २०७६, बुधबार १२:३७    

पोखरा, १८ असार (रासस) :नेपाल भ्रमण वर्ष २०२० प्रचार प्रसारको लागि चीन भ्रमणमा रहेका पोखरा महिला पर्यटन व्यवसायी मञ्चका  टोली चीनको बेइजिङमा ।बेइजिङको टप भ्यूज होलिडेज प्रा.लिसँगको समन्वयमा मञ्चका १८ जना महिला पर्यटन व्यवसायीको टोलीले बेइजिङ, साङ्घाइ र गोन्जाओमा  भ्रमण वर्षको प्रचार प्रसार गरेका  छन ।   तस्वीर ः जमुना वर्षा शर्मा


१८ असार २०७६, बुधबार १२:३७ मा प्रकाशित