(लाइभ) मलेसिया बिरुद्दको दोस्रो २०-२० : टस जितेको नेपाल ब्याटिङमा

दूरबिन नेपाल     २९ असार २०७६, आईतवार ०२:३२    

काठमाडौं , असार २९। मलेसिया विरुद्दको  दोस्रो ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपाल  टस जितेर पहिलो व्याटिङ्गमा आएको छ ।

 

नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । शनिवार खेलेका प्रदिप ऐरी र बसन्त रेग्मीको स्थानमा आज पवन सर्राफ र अभिनाश बोहरा टिममा परेका हुन्। नेपालले हिजो भएको खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो  ।

खेल लाईभ हेर्न यहाँ क्लिक गर्नु होस


२९ असार २०७६, आईतवार ०२:३२ मा प्रकाशित