शहीद मनोज जोशीको शालिकमा माल्यार्पण

दूरबिन नेपाल     १५ श्रावण २०७६, बुधबार १४:३३    

खोटाङ, १५ साउन (रासस) ः शहीद मनोज जोशीको २८ औँ स्मृति दिवसका अवसरमा बुधबार दिक्तेलस्थित जोशीको समाधिस्थलमा निर्माण गरिएको शालिकमा माल्यार्पण गर्दै कर्मचारी । सरकार विरुद्ध कर्मचारीले गरेको आन्दोलनका क्रममा वि.सं. २०४८ साल साउन १५ गते प्रहरीको गोली लागेर जोशीको मृत्यु भएको थियो । तस्वीर ः केदार मगर


१५ श्रावण २०७६, बुधबार १४:३३ मा प्रकाशित