पुष्पलाल लोकमार्ग सडकको अबस्था

दूरबिन नेपाल     १६ श्रावण २०७६, बिहीबार १३:१६    

मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ घोडाबाँधे खण्डको हिलाम्मे सडकमा गुडेका सवारी साधन । मार्ग खुलेको २० वर्ष बित्दासमेत कालोपत्रे नभएपछि सडकको अबस्था । तस्वीर : रामबहादुर थापा, रासस, बागलुङ


१६ श्रावण २०७६, बिहीबार १३:१६ मा प्रकाशित