वाह : त्रिपुरासुन्दरी

दूरबिन नेपाल     १८ श्रावण २०७६, शनिबार १२:२४    

डोल्पा जिल्लामा अवस्थित भक्तजनको मनै लोभ्याउने वाला त्रिपुरासुन्दरी मन्दिर । मन्दिरमा दर्शनगर्न आउने भक्तजन र घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरु यो ठाउँ र मन्दिर देखेर आकर्षित हुने गरेका छन । फोटो : रासस


१८ श्रावण २०७६, शनिबार १२:२४ मा प्रकाशित