खोटाङ्गमा फुटबल अभ्यास गर्दै बालखेलाडी

दूरबिन नेपाल     १९ श्रावण २०७६, आईतवार १४:२७    

खोटाङ, १९ साउन : दिक्तेलस्थित माटिकोरे खेलमैदानमा फुटबल खेलको अभ्यास गर्दै बालखेलाडी । व्यवसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ खोटाङ फुटबल एकेडेमीले जिल्लाका ४१ जना बालखेलाडीलाई सहभागी गराएर निःशुल्क तालीम दिँदै आएको छ । तस्वीर : केदार मगर/रासस

 


१९ श्रावण २०७६, आईतवार १४:२७ मा प्रकाशित