मन्त्री चढेको गाडी हिलोमा फसेपछि धकेल्दै

दूरबिन नेपाल     २३ भाद्र २०७६, सोमबार १२:५९    

सुर्खेत, २३ भदौ : पातारासी गाउँपालिका– २ तल्फी गाउँ जुम्लामा निर्मित छन्चरी हाल्ना जडिबुटी प्रशोधन उद्योग’को उदघाटन कार्यक्रममा जाँदै गर्दा हिलाम्य सडकममा फसेको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सवार गाडी धकेल्दै स्थानीयवासी । तस्वीर : शुरबहादुर सिंह / रासस


२३ भाद्र २०७६, सोमबार १२:५९ मा प्रकाशित