विद्यार्थीको दैनिकी

दूरबिन नेपाल     २३ भाद्र २०७६, सोमबार १३:०५    

घोडाघोडी,२३ भदौ : गिटी कुटेर जीवन निर्वाह गर्दै आएकाहरुका छोराछारीले विद्यालय बिदा र बिहान बेलुकाको समयमा कैलालीको गोदावरी नगरपालिका–८ स्थित खुटिया नदीबाट ढुङगा सङकलन गरी ल्याएर गिटी कुटन अभिभावकलाई सघाउँदै । तस्बिर : प्रकास तिम्सिना / रासस

 


२३ भाद्र २०७६, सोमबार १३:०५ मा प्रकाशित