काठको पुलबाट गाडी वारपार

दूरबिन नेपाल     २७ भाद्र २०७६, शुक्रबार १३:३१    

सुर्खेत, २७ भदौ (रासस) : जुम्लाको लुम गाउँस्थित खोलामा पक्की पुल नहँुदा काठको पुलबाट गाडी जोखिम मोलेर वारपार गर्दै । तस्वीरःशुरबहादुर सिंह, रासस


२७ भाद्र २०७६, शुक्रबार १३:३१ मा प्रकाशित