नदीबाट बालुवा निकाल्दै महिला

दूरबिन नेपाल     ३१ भाद्र २०७६, मंगलवार ०३:५१    

सुर्खेत, ३१ भदौ (रासस) : जुम्लाको तिला नदीभित्र जोखिम मोलेर बालुवा निकाल्दै स्थानीय महिला । दुःखमा पनि खुशी हँुंदै उनीहरु भन्छन हाम्रो दुःखलाई बालबालिकाले बिर्साउँछन् । शुरबहादुर सिंह


३१ भाद्र २०७६, मंगलवार ०३:५१ मा प्रकाशित