कागबेनी पछि निर्देशनमा फर्कँदै भूषण दाहाल

दूरबिन नेपाल     २ आश्विन २०७६, बिहीबार ००:४८    

कागबेनी पछि निर्देशनमा फर्कँदै भूषण दाहाल

कागबेनी निर्देशक दशकपछि निर्देशनमा फर्कदैछन । कागबेनी पछि भूषणले कुनै पनि चलचित्र निर्देशन गरेका छैनन् । चलचित्रको आगामी तिहार लगत्तै छायाङ्कन आरम्भ हुनेछ ।

६५ वर्षको एउटा वृद्ध पात्रलाई मुख्य भूमिकामा लिएर उनको फिल्म बन्नेछ । कान्तिपुर मिडिया ग्रुपको सम्भावित लगानीलाई लिएर भूषणले फिल्म बनाउन लागेका हुन् ।

भूषणले चलचित्र निर्माण गर्न लागेको खुलासा हालै क्यूएफएक्सद्धारा आयोजित अवार्डमा खुलासा गरेका हुन । भूषण ले नै नेपालमा नै पहिलो पटक डिजिटल चलचित्र कागबेनीको निर्देशन गरेका थिए ।

PlutonicTech

२ आश्विन २०७६, बिहीबार ००:४८ मा प्रकाशित