महिला स्वास्थ्य स्वयंम सेविकालाई साइकल

दूरबिन नेपाल     ४ आश्विन २०७६, शनिबार ०२:५६    

इनरुवा, ४ असोज (रासस) : संविधान दिवस २०७६ को अवसरमा ८० जना महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई साइकल वितरण गर्नुहुदै सुनसरी कोशी गाउपालिकाका अध्यक्ष ऐयुब अंसारी र उपाध्यक्ष अनितादेबी यादब लगायत । तस्वीर ः अजितकुमार झा,


४ आश्विन २०७६, शनिबार ०२:५६ मा प्रकाशित