दशैँका लागि  भेडाच्याङग्रा शहर ल्याइदै 

दूरबिन नेपाल     ८ आश्विन २०७६, बुधबार ११:५७    

 

 

 

 

कर्णाली प्रदेशस्थित नेपालको सबैभन्दा उच्च स्थानमा रहेको डोल्पो बुद्ध गाउँ पालिकाअन्तर्गत धो तरापबाट दशैँका लागि मुस्ताङ हुँदै पोखरा काठमाडौँसम्म लाँदै गरेको भेडाच्याङग्रा । तस्वीर : ओपेन्द्र शर्मा

 

 

जाजरकोट : दशै ,तिहारलाई लक्षितगरि मबारेकोट गाउँपालिका ४ राँगाचौथारी पाटनबाट बारेकोट मैनागाउँ तीर ल्याउँदै गरेका भेडा । तस्वीर : हेमन्त केसी

८ आश्विन २०७६, बुधबार ११:५७ मा प्रकाशित