दशैंका अवसरमा सखिया नृत्य गर्दै थारु युवती

दूरबिन नेपाल     २१ आश्विन २०७६, मंगलवार १७:२२    

कञ्चनपुर, २१ असोज (रासस) : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा दशैंका अवसरमा सखिया नृत्य देखाउदै थारु युवतीहरु । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु


२१ आश्विन २०७६, मंगलवार १७:२२ मा प्रकाशित