पातले छाँगोमा पर्यटकहरुको घुइचो

दूरबिन नेपाल     २३ आश्विन २०७६, बिहीबार १३:२८    

उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको पोखराको पालते छाँगोको अवलोकन गर्दै आन्तरीक तथा विदेशी पर्यटक । दशैको बिदा तथा पर्यटकीय सिजनको कारण पोखरामा पर्यटकको बाक्लो उपस्थिती देखिन्छ । तस्बिरःप्रदीपराज वन्त,रासस


२३ आश्विन २०७६, बिहीबार १३:२८ मा प्रकाशित