दुर्गाभवानीको मूर्ति प्रदर्शनी

दूरबिन नेपाल     २३ आश्विन २०७६, बिहीबार १३:३१    

बडादशैँको नवरात्रभर पुजाअर्चनाका लागि विभिन्न स्थानमा बनाईएका दुर्गाभवानीका मूर्तिहरु बुधबार पश्चिम नवलपरासीको परासीमा प्रदर्शनी गरिदैँ । उक्त मूर्तिहरु आज त्रिवेणीधाममा सेलाईदैँछ । तस्वीर : मोहन पौडेल,

 


२३ आश्विन २०७६, बिहीबार १३:३१ मा प्रकाशित