बिक्री बढ्यो माटाका दियो

दूरबिन नेपाल     ९ कार्तिक २०७६, शनिबार १४:३४    

धनुषा, ९ कात्तिक (रासस) : तिहारमा विशेष गरेर धनकी देवी लक्ष्मीको आराधना हुने गरेको हुँदा त्यस दिन माटाका दियो शुद्ध हुने भएकाले त्यसमा कपासको बत्ती बाल्ने चलन रहेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका स्थित नयाँ बजार दियो बेच्ने र खरिद गर्नेको भीडभाड । तस्बीर ः अजयकुमार साह


९ कार्तिक २०७६, शनिबार १४:३४ मा प्रकाशित