संरक्षणको अभावमा जीर्ण बन्दै धारा

दूरबिन नेपाल     ९ कार्तिक २०७६, शनिबार १४:३६    

सुर्खेत, ९ कार्तिक (रासस) :सिंजा गाउँपालिका जाँच गाउँस्थित सिंजा सभ्यता र संस्कृतिको पहिचानसँग जोडिएका तत्कालीन् ढुँगाले कुँदिएका कलापूर्ण धाराहरुको संरक्षण नहुँदा जीर्ण बन्दै गएका छन् । तस्वीर ः शुरबहादुर सिंह


९ कार्तिक २०७६, शनिबार १४:३६ मा प्रकाशित