साउदर्न क्यालिफोर्नियामा लागेको आगलागीबाट भएको क्षति

दूरबिन नेपाल     ९ कार्तिक २०७६, शनिबार १५:२४    

साउदर्न क्यालिफोर्नियामा लागेको आगलागीबाट भएको क्षति

साउदर्न क्यालिफोर्नियामा लागेको आगलागीबाट ठुलो मात्रामा क्षति भएको छ। लस एञ्जलस नजिकै रहेको प्यासिफिक प्यालीसेड्समा लागेको आगलागी ४० एकर भन्दा बढी क्षेत्रफलमा लागेको छ।
तस्बिर श्रोत : ए बि सी न्यूज

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


९ कार्तिक २०७६, शनिबार १५:२४ मा प्रकाशित