कृषक धान काट्दै

दूरबिन नेपाल     ११ कार्तिक २०७६, सोमबार ०३:३१    

म्याग्दी, ११ कात्तिक (रासस) : म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका कृषकहरु धान काट्दै । धान पाकेपछि  काट्न ढिला भएमा  झर्ने र पानीले पनि क्षति पु¥याउने हँुदा  चाडपर्व परेपनि काट्न र भित्र्याउन व्यस्त हुन्छन्  । तस्वीर सन्तोष गौतम


११ कार्तिक २०७६, सोमबार ०३:३१ मा प्रकाशित